नारायणी अस्पतालका डाक्टरहरुलाई एक दिने प्रशिक्षण सम्पन्न

53

संतोष रन्जितकार
वीरगंज, १८ जेठ ।
नेपाल चिकित्सक सघँको समवन्यमा शनिबार नारायणी अस्पतालका डाक्टरहरुलाई एक दिने प्रशिक्षण दिइएको छ । सो प्रशिक्षण ओरिटेनिङ अल द मेडिकल प्रोफेशनल इन द नेपाल रिगार्डि· साइनटिफिक रिसर्च एण्ड पब्लिकेशन इन मेडिकल फिल्डको बारेमा चिफ अडिटर डाक्टर ऐन्जेल मगरले दिनु भएको हो । नेपालको चितवन, विराटनगर, धरान, पोखरा, भैरहवा र आज बीरगन्जमा नेपाल मेडिकल एशोसियन रिसर्च एण्ड पब्लिकेशनद्वारा फ्रशिक्षण कार्यक्रम गरिएको थियो ।
कार्यत्रममा डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, डा. शैलेश कुमार ठाकुर, डा. भोला बछार, डा. रबिन्द्र ठाकुर, डा. सुरेन्द्र चौधरी, डा. रोशन कुर्मी, डा. बिमला बछार, डा. निलम चौरसिया, डा. दिलीप चौधरी लगायतको उपस्थिती रहेको थियो ।

https://ankushdaily.com/