ब्रहृमाकुमारी राजयोग सेवा केन्द्रद्वारा क्षेत्रिय कार्यालयको नवनिर्मित भवनको उद्घाटन

5

वीरगंज, २१ कार्तिक ।
ब्रहृमाकुमारी राजयोग सेवा केन्द्र, वीरगंजले सेवा केन्द्रको क्षेत्रीय कार्यालय विर्तामा नवनिर्मित भवनको बिहिबार समुद्घाटन समारोह तथा सो अवसरमा सेवा केन्द्रले अन्तर्राष्टिूय अवार्डहरुद्वारा सम्मानीत विख्यात प्रशिक्षकहरुद्वारा सञ्चालन त्रिदिवशीय आध्यात्मिक प्रशिक्षण शिविरहरुको विषयमा जानकारी दिने उद्देश्यले पक्रकार स्नेह मिलन कार्यत्रम सम्पन्न गरेको छ ।
ऊक्त कार्यत्रममा सेवा केन्द्रकी मुख्य सञ्चालिका ब्रहृमाकुमारी रविना दिदी, वरिष्ठ राजयोगी ब्र.कु. अर्जुन श्रेष्ठले सेवा केन्द्र्रद्वारा सञ्चालन गरिने कार्यक्रमहरुका विषयमा अवगत गराउँदै । यो महत्वपूर्ण सुचना सबै सर्वसाधारणहरुका माझ पुर्‍याउनका लागि पक्रकार वृन्दमा आह्वान समेत गरेका थिए ।
कार्यत्रममा पत्रकार जगत राई, उपेन्द्र जी, प्रणय साह लगायत अन्यको सहभागिता रहेको थियो । सो अवसरमा सेवा केन्द्रले जारी गरेको प्रेस विज्ञप्ती एवं ईश्वरीय सौगात समेत प्रदान गरिएको थियो ।