युवा उद्योगपति संजयको निधन

22

वीरगंज, २० कार्तिक ।
वीरगंजका युवाहरु बीच लोकप्रिय युवा उद्यमी संजय अग्रवाल पटवारीको निधन भएको छ । बुधबार दिउँसो ३ बजे अचानक छातीमा पीडा उत्पन्न भएपछि संजयलाई एनएमसी होस्पिटलमा भर्ना गर्न लगिएको थियो । त्यहाँ लगेको केहि छिनपछि डाक्टरले हृदयघातले उनको मृत्यु भएको घोषणा गरेको थियो ।

https://ankushdaily.com/