Home समाचार युवा उद्योगपति संजयको निधन

युवा उद्योगपति संजयको निधन

by अंकुश दैनिक
0 views

वीरगंज, २० कार्तिक ।
वीरगंजका युवाहरु बीच लोकप्रिय युवा उद्यमी संजय अग्रवाल पटवारीको निधन भएको छ । बुधबार दिउँसो ३ बजे अचानक छातीमा पीडा उत्पन्न भएपछि संजयलाई एनएमसी होस्पिटलमा भर्ना गर्न लगिएको थियो । त्यहाँ लगेको केहि छिनपछि डाक्टरले हृदयघातले उनको मृत्यु भएको घोषणा गरेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.