सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई सांसद यादवको शुभकामना

वीरगन्ज, २४ कातिक ।
पर्सा क्षेत्र नं. १ सांसद प्रदिप यादवले एजस्ने ईद मिलादुन नबि (महम्मद डे) एवं इस्लाम धर्मको अन्तिम सन्देशकर्ता मोहम्मद सल्ललाहु अलैहे वसलमको जन्मदिनको उपलक्ष्य आयोजित उत्सवमा समस्त मुस्लिम धर्मावलम्बीहरुलाई शुभकामना आदन–प्रदान गर्नुभएको छ ।
प्रत्येक बर्षझै यस बर्षपनि महमद डे को उपलक्ष्यमा वीरगन्जका मुस्लीम धर्मवालम्बीहरुले निकालेको जुलुसमा सांसद प्रदिप यादवको साक्रिय सहभागीता रहेको थियो ।

Get real time updates directly on you device, subscribe now.