विद्यालयका छात्रछात्राहरु सम्मानित

49

संतोष रन्जितकार
वीरगंज, २५ कार्तिक ।
नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ मा सहभागि छात्रछात्राहरुलाई सम्मान गरिएको छ । नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६ मा विभिन्न सांस्कृतिकको र्‍यालीहरुको प्रस्तुती गरी आयोजक समितिलाई सहयोग पुर्‍याएको स्कुलहरुलाई सममान गरिएको हो ।
सो सम्मान कञ्चनजंगा स्कुलको प्रा·णमा मेरिगोल्ड मावि, कञ्चनजंगा इ·िल स्कुल र मुनलाईट माविका छात्रछात्राहरुलाई महोत्सवका संयोजक तथा नेपाली चलचित्र संघको उपाध्यक्ष बिमल पौडेल, स्थानीय संयोजक होटेल एवं पर्यटकीय संघ पर्साको अध्यक्ष हरि पन्तले टिका र खादा आढाई सम्मान पत्र वितरण गर्नु भएको थियो ।
कार्यक्रमका सभापति कञ्चनजंगा इ·िल स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।

https://ankushdaily.com/