विद्युत सर्टसर्किट भई घरमा आगलागी

वीरगंज, २५ कार्तिक ।
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ सिधपुरमा सोमबार बेलुका कर्ण विकको घरमा बिधुत सर्टसर्किट भइ आग लगी भएको छ । आगलगीमा अन्नपात, लताकपडा र गरगहना गरि अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानिय र प्रहरीको प्रयासमा केही बेरपछि आगलागी नियन्त्रण भएको इलाका प्रहरी कर्यालय एकटा·ाका प्रनानी ओमेन्द्र यादवले बताए ।

Get real time updates directly on you device, subscribe now.