नेवार समुदायद्वारा ३२ औं बेलविवाह सम्पन्न

संतोष रन्जितकार
वीरगंज, १५ मंसिर ।
माईस्थान इही समितिले ३२ औं बेलविवाह कार्यक्रम सम्पन्न गरेको छ । आइतबार दोस्रो दिन जारी नेवार समुदायको रितिरिवाज अनुसार २८ जाना बालिकाको बेल बिवाह सम्पन्न गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य नेवार छोरीहरुलाई सामुहिक बेलबिवाह कार्यक्रममा सहभागी गराई समाजमा नेवार समुदायको संस्कृती र पहिचान कायम रहेको समितिका सदस्य सुनिल जोशीले जानकारी दिएका थिए ।

Get real time updates directly on you device, subscribe now.