उपाध्यक्ष लामिछानेलाई मातृशोक

15

वीरगंज, ११ पुस ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केसी लामिछानेलाई मातृशोक परेको छ ।
वहाँको ममतामयी आमा मिठु देवी लामिछाने अस्वस्थ्य तथा स्वस्थ्य तवरले पीडित हुनुहुन्थ्यो । उपाध्यक्ष लामिछानेको आमाको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।