हिन्दू परिषद नेफालद्वारा रक्तदान कार्यत्रमको आयोजना

19

संतोष रन्जितकार
वीरगंज, १८ माघ ।
हिन्दू परिषद नेपाल जिल्ला कमिटि फर्सा द्वारा आज बिरगंज रक्तदान कार्यत्रम सम्पन गरेको छ । एक महिला सहित ६६ जनाले रक्तदान गरेका हुन् । पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेलको सभाफतित्वमा रक्तदान कार्यत्रमको हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले रक्तदान गरी शुभारम्झ गरेका थिए । रक्तmदान गर्नेहरुमा सुरेश साह कानू,मनीष वर्णवाल, अमोद कुमार, कृष्णा यादव, अंशु कुमार, चंद्रेस्वर साह, लेक्चन सोनार, शकर सोनार, सोनु कुमार कुशवाहा, बिकास चन्द्र रिजाल, अवधेश गिरी, राजू महतो लगायत ६६ जनाले रत्तदान गरेका थिए ।

रक्तदान कार्यत्रममा भारतिय दूतावास बिरगंज कान्सुलर बिनोद लोशाली, विधायक रमेश कुर्मी, राजपा नेपालको केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कुर्मी,सह–महासचिव निजामुद्दीन समानी, नेपाल जेसिसका पूर्व केन्द्रिय अध्यक्ष डा. दीपक शाक्य, स्वत्रन्त्र मानव अधिकार समाजका केन्द्रिय अध्यक्ष कृष्णा खनाल, समाजवादी पार्टी नेपाल बिरगंज नगर अध्यक्ष इस्वर यादव, नेपाली कांग्रेस पर्सा जिल्ला सचिव किशोरी साह कानू, रामराज्य परिषद नेपालका केन्द्रिय संयोजक धर्मेंद्र पटेल, नेपाल जोतिष परिषदका केन्द्रिय सह–महासचिव पुरषोत्तम दुबे, हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्ष बिजय गुप्ता लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।