लकडाउनको दोस्रो दिन

16

बिरगंज,१२ चैत।
लकडाउनको दोस्रो दिन बिरगंज बाइपास बस पार्क आस पास चलाउदै गरेको मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको थियो भने विभिन्न चौकहरु सुनसान देखिएको थियोे ।

तस्बिर :-संतोष रन्जितकार