प्रहरीले ज्यादति गरेको आरोप

29

संतोष रन्जितकार
बिरगंज १५ चैत ।
अति आवश्यक कामले माेटरसाइकल लिएर हिडेका व्यत्तिहरु सँग प्रहरीले जबर्दस्ती गरेर रु पाँच सँय को जरिवाना रसिद काटेर माेटर साइकल छोडि रहेको आरोप । शनिबार बेलुका माेटरसाइकल धनिहरु लगाएका छन् । “लकडाउन”लाई पर्सा प्रहरीले “आर्जन” को बाटो बनाएको देख्दा सबै तिर गुनासो बढेको छ ।