युवाहरुद्वारा राहत बितरण

28

बिरगंज १९ चैत्र ।

रानिघाटका युवाहरुले बिपन्न रिकसा चलाकहरु लाई राहत बितरण गरेका छन। ने. बि. संघ ठाकुराम एकाइ सचिव राज चैरसियाको पहलमा र रानिघाटका स्थानिय ब्यपारी सन्जय कुमार कल्वारको सहयोगमा  करिब ५० रिक्सा चलाकहरु लाई खधान्य बितरण गरेका छ्न । राहत बितरण मा ५ किलो चामल, १ किलो आलु र तेल ५०० ग्रमको पैकेट बनाइ बस पार्क , भिस्वा र पानीट्न्की लगायत का ठाउहरुमा बितरण गरेका छ्न । बसपार्क प्रहरी चैकीका स.इ बिरेन्द्र प्रसाद सामाही को सह्जिकरणमा  राहत बितरण गरियो । राहत बितरण मा चन्दन सिह, मुन्ना सराफ , बिवेक चौरसिया ,मुन्ना गुप्ता , गैतम कर्ण , सोनु गुप्ता लागायतको सहभागिता रहेको थियो ।