गुजारा चलाउन तरकारी बिकी गर्दै बालकहरु

20

सन्तोष रन्जितकार

वीरगञ्ज २० चैत ।

नोबेल कोरोनाको त्रास कसलाई छैन तर आफ्नो पेट को भुख पनि कसलाई सुनाउने। बर्ष ९ र १० का स्कुले बिधार्थीले आफ्नो पेट र परिवार को छाक टार्न तरकारी बिक्री बितरण गर्दै आएको भन्छन। तरकारी बिक्री बितरण गर्न आएका ती बालक ” तरकारी बिक्री गर्दिन” भने के खाने? कस्ले दिन्छ? अहिले सम्म कसैले सोध्न आएको छैन। कहाँ छन सरकार र कहाँ छन प्रशासन सो कुरा कस्ले सुन्ने सम्बन्धित निकाय को छिटो भन्दा छिटो ध्यान जाओस् ।