पर्सा प्रहरीद्वारा सवारी साधान नियन्त्रणमा

36

संतोष रन्जितकार
बिरगंज २५ चैत।
आज मंगलबार लकडाउन मा जिल्ला प्रहरी कार्यालय पर्सा ले बिरगंज को विभिन्न स्थान बाट २९ वटा सवारी साधन नियन्त्रणमा लिएका छ भने घण्टाघर नजिक रहेको बिपी उधन पार्क को खाली जग्गा मा अहिले सम्म ११७ वटा सवारी साधन लाई नियन्त्रणमा लिइ राखिएको छ भने सो सवारी साधनहरु लकडाउन पछि सवारी धानी लाई बुझाउने भनी पर्सा जिल्ला प्रहरी कार्यालय ले जानकारी गराएको छ ।