आकस्मिक रक्तदान सम्पन्न, २८ जनाले गरे रक्तदान

4

सन्तोष रन्जितकार

बिरगंज ३० चैत ।

कोरोना भाइरस विश्व भरी महामारी को रूपमा फैली रहदा नियमित रूपमा रक्तदान गर्नेको कमिले गर्दा रक्तसंचार केन्द्रमा रक्तको अभाव लाइ ध्यान मा राखि रेडक्रस आदर्श नगर उपशाखा द्वारा रक्तदान शिविरको आयोजना शाखा का अध्यक्ष सन्तोष गुप्ता को अध्यक्षता मा २८ जनाले रक्तदान गरे जसको सुरुवात शाखा का सदस्य आनन्द साह द्वारा गरि सदस्य मनोहर साह, प्रभाकर गुप्ता, अंगद साह, गुड्डू कुमार साह, मनोज साह, पवन गुप्ताले रक्तदान गर्नुका सथै युवा समाज सेवी अजय गुप्ता वार्ड अध्यक्ष राम नगिना प्रसाद साह कानु, घडिअर्वा स्पोर्ट कल्वको अध्यक्ष लखन साहको सहभागीता थियो सो कार्यक्रम को ने रे सो पर्सा को सभापति ,मंत्रीद्वय बसंत कड़ेल र शैलेन्द्र चौरसिया ले निरीक्षण गरेका थियो।