तीन जना भारतीय जमातीमा कोरोनाको पुष्टि

8

वीरगञ्ज, ३० चैत।

नारायणी अस्पतालले पठाएको स्वाब परीक्षणकामा तीन जनालाई कोरोन पोजेटिभ देखिएको छ ।
तीननै जना भारतीय जमाती रहेको भुजिको छ। संघीय स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिहरेको छ ।