अस्पताललाई स्वाव सङ्कलन केविन हस्तान्तरण

48

बिरगंज ६ बैशाख ।

वीरगन्जको नारायणी अस्पताललाई शनिबार एक थान स्वाव सङ्कलन केविन प्रदान गर्दै वरिष्ठ उद्योगपति एवं समाजसेवी अनिल रुङगटा । समाजसेवी रुङगटाले प्रदान गर्नु भएको अत्याधुनिक केविनले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन ठूलो मद्दत पुग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिँदै । तस्वीर ः बिजयकुमार महतो(रासस)