कोरोना सङ्क्रमित बसेको क्षेत्र सिल

36
सप्तरी, ६ वैशाख ः

सप्तकोशी नगरपालिका–१ स्थित मुस्लिम टोलमा आरडिटीबाट परीक्षण गर्दै स्वास्थ्यकर्मी । सीमामा रहेको उदयपुर जिल्लामा फेला परेका १२ जना कोरोना सङ्क्रमितहरु सप्तरीको मस्जिदहरुमा बसेको खुलेपछि उनीहरु बसेको क्षेत्रहरु शनिबार सिल गरिएको छ । तस्वीर ः नानीमैया कटवाल÷रासस