शिशुलाई दूध किन्न प्रहरीको सहयोग

13

सन्तोष रन्जितकार

बिरगंज ६ वैशाख:-

 लाकडाउन रहेको अवस्थामा दूध किन्ने पैसा नभएको हुदा वि.म.न.पा. वडा नम्बर १७ अलौ बस्ने अटो चालक अजय साहको ८ महिनाको बच्चाको लागि सहयोग माग्दै आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी पुगेका निज ले आफ्नो दु:ख व्यक्त गरे पछि सो सामुदायिक सेवा केन्द्र का प्र.ज.लालु माया महतोले अाफ्नो तलब भताको पैसाबाट दूध किनेर  बच्चालाई सहयोग गरेको जानकारी दिएकी हुन र सेवा नै धर्म हो भन्ने उनकी भनाइ रहेको थियाे।