टोल जोगाउन थापा सक्रिय

29
सन्तोष रन्जितकार
बैशाख ७ गते ।
बिरगंज महानगरपालिका बिर्ता वडा नम्बर ४ का युवा बिराट थापा ले आफ्नो नगर आफ्नो टोल लाई ध्यान मा राखि कोराना बाट जोगिन को निम्ति उधोग बाणिज्य संघ का पुर्ब अध्यक्ष गणेश लाठ ले सहयोग प्रदान गरेको स्प्रे मेशिन ले आफ्नो टोल मा सेन्ट्राइज गर्ने काम गरिएको छ भने लकडाउन को अवस्था मा पनि टोल वाशी को स्वास्थ को बिचार गर्दै सो कार्य मा लागेका युवा ले आफू पनि बचौउ र अरु लाई पनि बचाउ भने सो युवा को भनाइ रहेको थियोे साथै सरकार ले लगाएको नियम को सम्पुर्ण टोलवाशी ले घर मा बशी पालाना गरौ देश लाई कोरोना मुक्त देश बनाउन सरकार लाई सहयोग पुर्याउनु हामी सबै को दायित्व रहेको युवा थापा को भनाइ रहेको छ।