सम्पत्ति शुद्धिकरण विभागबाट छुटे सुलभ अग्रवाल

27

काठमाडौं, १८ वैशाख ।

सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ ।विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी तारेखमा छाडेको विभागका एक अधिकारीले जानकारी दिए ।