जेठ ५ गतेसम्म कपिलवस्तु सिल

35

काठमाडौ — जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु प्रशासनले आजै (सोमबार) साँझ ५ बजेदेखि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ ।