अस्पतालबाट भागे कोरोना संक्रमित

32

वीरगन्ज, ३१ वैशाख l

वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्ति भागेका छन्।

उनीहरूको अहिले खोजीकार्य भइरहेको छ।