प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

25

काठमाडौँ ३१ वैशाख।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

‘बैठक ४ बजेका लागि बोलाइएको छ,’ प्रधानमन्त्री सचिवालयेले जानकारी दिएको छ ।

उक्त छलफलमा पूर्वप्रधानमन्त्रीलाई पनि बोलाइएको छ।