पर्सामा कोरोना संक्रमित भागे प्रहरीले गोली हान्न सक्ने

10

वीरगन्ज, २ जेठ। पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत हान्न सक्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले साे निर्णय गरेको छ ।