लकडाउन जेठ २० गतेसम्म बढ्यो

6

काठमाडौं, ४ जेठ।

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ।