नेपालगञ्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

9

काठमाडौं ५ जेठ  । बाँकेको नेपालगञ्जमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।