इदको अवसरमा दोहरो खुसी प्राप्त भएको छ: सांसद यादव

15

सन्तोष रन्जितकार
वीरगंज, १२ जेठ ।
इदको पावन अवसरमा वीरगंजले दोहरो खुसी प्राप्त गरेको पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले अंकुश दैनिकलाई बताएका छन् ।

नारायणी अस्पतालमा संक्रमण मुक्त भई अब पहिलाको जस्तै सुचारु हुने र दुई जना पत्रकार सहित ४३ जना कोरोनालाई पराजित गरी घर फर्केकोले इश्वरप्रति हार्दिक आभार प्रकट गर्दै उनीहरुको सु–स्वास्थ्यको कामना समेत सांसद यादवले गरेका छन् ।