थप ७२ जनामा काेराेना सङ्क्रमण पुष्टि, संक्रमितकाे संख्या ६ सय ७५ पुग्याे

35

बिरगंज १२ जेठ ।

थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ६७५ पुगेकाे छ ।

कुल संक्रमितमध्ये ३ जनाको मृत्यु भइसकेकाे छ भने १०५ जना निको भएर घर फर्किएका छन् ।