थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्याे

8

बिरगंज १३ जेठ।

नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुगेेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २, जुम्लाका बारामा कार्यरत २, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँके १, कपिलवस्तु २६, अर्घाखाँची २, गुल्मी २, रूपन्देही १, कैलाली १ र अछाम १, स्याङ्जा २, सुर्खेतका १२, बाँकेका ७, कपिलवस्तु जना मा कोरोना संक्रमित थपिएका हुन्।

संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।