प्याब्सन पर्साद्वारा बिरगंज महानगरलाई सहयोग

9
बिरगंज, १६ जेठ।
बिरगंज महानगरपालिकाको पिसिआर मेशिन र भिटिएम खरिद कोषमा प्याब्सन पर्साले नगद रु ५१ हजार नगरप्रमुख सरावगीलाई हस्तान्तरण गरेको छ। यसअघि पनि प्याब्सनले वीरगञ्ज महानगरपालिकाले सञ्चालन गरेको कोरोना रोकथाम तथा उपचार कोषमा नगद रु ५१ हजार सहयोग गरेको प्याब्सनका नगरअध्यक्ष आलोक चौरसियाले जानकारी दिनुभयो ।