रोट्र्याकट क्लब अफ बिरगंजद्वारा खाद्यान्न वितरण

25

बीरगंज।

बीरगंज महानगरपालिकाकाे वडा नं ११ श्रिपुर टाेलका गरिब तथा अतिबिपन्न घरपरिवारलाई रोट्र्याकट क्लब अफ बिरगंजले खाद्यान्न वितरण गरेको छ ।
रोट्र्याकट क्लब अफ बिरगंजका अध्यक्ष आयुष गुप्ताको उपस्थितिमा गरिब तथा अतिबिपन्न १५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको थियो त्यसैगरी एउटा गर्भवती महिलालाई एक थान खाना पकाउने ग्यास र एक बाेरा चामल राहत दिइएको थियोे । राहत वितरण कार्यक्रममा ट्राफिक इंस्पेक्टर कमल पण्डित, रियाज अन्सारी, कन्हैया गुप्तालगायतको सहभागीता रहेको थियो ।