थप ७४० जनामा कोरोना पुष्टि,संक्रमितको १५ हजार २५९ पुग्यो

7

काठमाडौं । 

कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ। बिहीबार मात्र  ७४०  जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या १५ हजार २५९ पुगेको हो। गौतमका अनुसार कोरोना जित्नेको संख्या ६ हजार १४३ पुगेको छ।

कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुनेको कुल स‌ंख्या ६ हजार १ सय ४३ पुगेको छ ।