जितपुरको हिन्दू मसान घाटमा इलेक्ट्रिक शवदाह स्थापना हुने

31
मनोज कुमार साह
 जितपुर ।
जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं ७, जीतपुर को टेढ़ा रोड मा रहेको हिन्दु मसान घाट को जग्गामा इलेक्ट्रिक शब दाह राख्नको लागी जीतपुरको हिन्दु समाजद्वारा प्रस्ताव आएको  अध्यक्ष राजा गिरीले बताए।
हिन्दू समाज कै सर्व सहमती बाट काम गर्ने “हिन्दु मसानघाट संरक्षण समिती” ले जनाएकाे छ। साथै यस समिती को आय बय को लागी हिन्दु मसान घाट संरक्षण समिती को नाममा नेपाल बैंक लिमिटेड मा खाता नं  10000106859951000001 सन्चालन गरिएको समितिका अध्यक्ष राजा गिरिले जानकारी दिनुभयो।