प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

17

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै छन् । प्रधानमन्त्री ओलीले अहिले ८ बजेकाे समाचारपछि देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।