समुहगत परिक्षण सरकारको प्राथमिकतामा पर्दैन -डा.पाठक ( भिडियो सहित )

"एक घर एक परिक्षण"हुन्छ - मेयर सरावगी

71

बिरगंज ।
नारायणी अस्पतालका कन्सलटेण्ट प्याथाेलाेजिस्ट डा. निरा पाठकले बिरगंज महानगरपालिकाले दिएको पि.सी.अर मसिन परिक्षणकाे दायरा बढाउन दिएको बताउनु भएको छ ।

आदरणीय पाठक एवं दर्शकबृन्द केहि दिन अगाडी पत्रकार राजन रौनियार संग कुरा गर्दै डा. निरा पाठकले समुहगत परिक्षण सरकारको प्राथमिकता नपरेको बताईरहदा बिरगंजका मेयर विजय सरावगीले “एक घर एक परिक्षण” दिएको नारा सार्थक हुन्छ कि हुदैन तपाईहरु आफै अनुमान गर्नुस।