स्वास्थ महाशाखा प्रमुुख महताे झिकाईए

32

बिरगंज।

जिल्ला संकट व्यवस्थापन समिति पर्साले बिरगंज महानगरपालिकाको स्वास्थ महाशाखा प्रमुुख अरुण महताेलाई आफ्नो नियन्त्रणमा लिएर ६० जना कर्मचारी चाहिएको पत्र बुझाएको छ ।
समुदाय परिक्षण अभियानमा बिरगंज महानगरका नगर प्रमुख विजय कुमार सरावगीले असहयोग गरेको अनुभूति भएपछि अरुण महताेलाई जिल्ला प्रशासन कार्यालय पर्सामा ल्याइएको बताईन्छ।