हरि ओम पार्टी प्यालेसमा प्रहरीको छापा, संदिग्धहरु गिरफ्तार( भिडियो सहित )

16

बिरगंज।

बिरगंजका चर्चित तस्कर एवं झूटो विवरण दिएर नागरिता लिन सफल भएका गैरनागरिक हरिनारायण गुप्ताले संचालन गरेको हरि ओम पार्टी प्यालेसमा राती प्रहरी ले छापामारी गरेर केहि व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

 

स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको भएता पनि प्यालेस खोलि हरिनारायणले के गरी रहेका थिए याे प्रश्नको जवाफ नपाएकाे भएता पनि सोनु गुप्ता सहित पर्सा प्रहरीले गिरफ्तार गरेर लागेको पाँच जना लाई राती नै दवाबमा कसैको जिम्मा लगाएर पठाएकाे बुझिएको छ।