जिल्ला कारागारमा स्वाब संकलन

8

सन्तोष रंजितकार,
बिरगंज
कोभिड -१९ कोरोनाको त्रास पर्सा जिल्ला को विभिन्न स्थानमा बढ्दै गए पछि कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको आसंका गरिएको जटिल परिस्थितिमा नारायणी अस्पतालको सहयोगमा सोमबार पर्सा जिल्ला कारागार परिसरमा दिर्घरोगी , ज्येष्ठ कैदी, अग्रपंक्तिमा रहि कार्य गर्ने ड्राइभर , कर्मचारी , सुरक्षाकर्मी सहित कुल २२ जनाको स्वाब संकलनको गरिएको छ।