स्वयं आइस्युलेशनको सूचना टास

115

सन्तोष रंजितकार,

बिरगंज।

बिरगंज महानगरपालिका वडा नम्बर ७ मा कोरोना पोजेटिभ देखेपछि जनस्वास्थ कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता, वडा अध्यक्ष बशन्त भक्कडको उपस्थितमा कोभिड -१९ होम आइस्युलेशनको सुचना टास गरिएको छ।

सथै टोल वासीमा सावधानी अपनाउन समेत प्रशासनले अनुरोध गरेको छ।