नेता चौरसिया अस्पताल भर्ना

2,249

बिरगंज ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव तराई मधेश बिभागका प्रमुख अजय कुमार चौरसिया अस्पताल भर्ना हुनुभको छ ।
आज स्वाब परिक्षणकाे रिपोर्ट सार्वजनिक भएपछि उनि संक्रमित देखिएका थिए । अहिले उनको उपचार नारायणी अस्पताल अन्तर्गत अस्थायी कोरोना विशेष बिरगंज हेल्थ केयर अस्पतालमा भईरहेको बताईन्छ ।