बिरगंजमा थप एक कोरोना संक्रमितकाे मृत्यु,पर्सामा मृत्यु हुनेको संख्या १५ पुग्याे

531

वीरगञ्ज ।

बिरगंजको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान मृत्यु भएका बिरगंज–१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।