नेविसंघद्वारा जिल्ला प्रशासन अगाडि बिरोध प्रदर्शन,तीन विद्यार्थी नेता पक्राउ

114

बिरगंज ।
कोरोना महामारीमा प्रशासनको फितलो उपस्तिथि र मेडिकल माफियाहरुको लापरबाहीका कारण बिरामीहरुको मृत्यु भएको बिरोधमा नेपाली कांग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघले आज जिल्ला प्रशासन अगाडि बिरोध प्रदर्शन गरेको थियोे ।

सामाजिक दुरि कायम गरि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरि विद्यार्थी नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला संयोजक विकास तिवारी,जिल्ला उपाध्यक्ष शेष हजरा र नेविसंघ ठाकुर राम एकाई समितिका अध्यक्ष मनोज साह रहेको छन् ।