“बडबोला”मेयर सरावगी पुनः पाेजिटीभ

2,494

बिरगंज ।
बिरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको स्बाव परिक्षणकाे रिपोर्ट पुनः पाेजिटीभ आएको स्रोतले जनाएको छ ।
चिकित्सक र आफन्तहरुको सल्लाह बमोजिम आराम नगरी “भुक्तान गरिएकाे लेख र अन्र्तवार्ता” तर्फ बढी ध्यान केन्द्रीत गरेको र “बडबोला” भई जथाभावी बोल्दै हिडेकोले उन्काे शारीरकाे प्रतिरक्षा शक्तिमा वृद्धि हुन नसकिरहेको बताइन्छ ।