बिरगंज हेल्थ केयर अस्पतालकाे स्वास्थ्यकर्मीहरुको रिपोर्ट नेगेटिभ

135

बिरगंज ।
श्रावण १७ गते काेभिड अस्पतालकाे रूपमा संचालित बिरगंज हेल्थ केयरको काेभिड उपचार टिमको सबै जना कोरोना नेगेटिभ देखिएका छन् ।

अन्य अस्पतालमा स्वास्थ्यकर्मीहरु डराउने, छुन नमान्ने, उपचारमा हेल चक्रयाईकाे खबर बाहिर आइरहेको वेला यो खबरले स्वास्थ्यकर्मीहरुको मनोबल बढेको छ । चार जना चिकित्सकसहित ३२ जनाकाे स्वाब परिक्षणकाे रिपोर्ट नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।