रक्तदान सम्पन्न

18

सन्तोष रंजितकार,

बिरगंज ।

नेपाल रेड्क्रस सोसाइटी रानीघाट उपशाखाको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रममा एक महिला सहित २८ जनाले रक्तदान गरेका छन । सो कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी पर्साका उपमन्त्री साबिर अहम्मद एराज, उदयराज शर्मा वडा अध्यक्ष प्रधुम्न सेढाई उपशाखा सचिब भरत शर्मा कोषाध्यक्ष महम्मद मुस्तकिम हवारी प्राबिधिक डिलि माया श्रेष्ठ लगायतका सहभागिता रहेको थियो । महामारीले गर्दा रक्तको अभाव भएको बेलामा उक्त कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगी लाई धन्यवाद दिएका थिए ।
संस्थाका कोषाध्यक्ष मुस्तकिम हवारी सहयोगी युवा मुन्न हवारी, अब्दुल सलाम, इस्ररायल हवारी, समसुल हवारी, वकिल हवारी, पिन्टु हवारी लगायत को सहभागीता रहेको थियोे ।