प्रमोद सर्राफकाे स्पष्टाेक्ती

1,671

बिरगंज ।

शान्ति पोली क्लिनीकका सञ्चालक प्रमोद सर्राफ आफु कुनै किसिमको तस्करी धन्दामा संलग्न नभएको बताएका छन् ।सर्राफले ए.एम.सि. काे भवन खरिद गर्ने प्रक्रिया पुरा नभएको भन्दै पिडित व्यक्तिलाई आफुले वैश्विक महामारीमा शक्दो सहयोग गरेको बताएका छन् । आफु बिगत केहि दिन देखि घाइते भएर घरमा स्वास्थ्य लाभ गरि रहेकोले रेम्डेसिभिरको तस्करी जस्ता धृणित कार्य आफुबाट नहुने दाबी गरेको छन् । सर्राफले मानवता बिरुदको गतिविधिमा संलग्न भएकाहरु माथि कडा कार्वाहीको मांग समेत गरेका छन् ।