सर्वसाधारणलाई छाक टार्न समस्या, महानगरका प्रहरी इन्चार्ज दिउसै कार्यालयमा मस्त

9,244

बिरगंज ।
निगम संस्कृतिबाट आएका नगरप्रमुख विजय कुमार सरावगीको साथ र सहयोग पाएपछि बिरगंज महानगरपालिका भित्र के – के हुन्छ त्यस्काे एउटा ज्वलन्त उदाहरण वन्न पुगेका छन् नगर प्रहरीका इन्चार्ज हरि भुषाल । मदेश आन्दोलनका भावना विपरित चितवन निवासी हरि भुषाललाई मेयर विजय सरावगीले नगर प्रहरी प्रमुखमा नियुक्त गरे देखि नै उनि विवादमा पर्दै आएका छन् । मेयर सरावगीको विशेष कृपा पात्र भएको कारणले कार्यालयमा बसेर उनलाई मदिरा पिउन छुट छ ।

आफ्ना मातहतलाई आमाचाकरी गाली दिए कैयौं पटक पिटाइ खानबाट जाेगिदै आएका भुषालले खरिद गरेर ल्याएको माेवाइलकाे बिल भुक्तानीमा ढिलाइ हुंदा लेखा फांटमा काम गर्ने

खान नपाएका जनताहरु निषेधाज्ञा तोड्दै घन्टाघरमा प्रदर्शन

व्यवहारका विक्रमलाई भुषालले मेयरलाई भनेर अन्यत्र लखाटी दिए।

वैश्विक कोरोना महामारी र निषेधाज्ञाले थलिएका सर्वसाधारणलाई छाक टार्न समस्या छ भने अहिले सेवा नै नदिएको महानगरका कर्मचारीहरु कहिले टेण्डर खोलेर खान खोज्छन भने कोहि दिउसै मदिरा पिएर मस्त हुने गरेका छन् ।

खान नपाएका जनताहरु निषेधाज्ञा तोड्दै घन्टाघरमा प्रदर्शनमा उत्री सके, दिउसो डिउटीको समयमा कार्यालय भित्र मदिरा सेवन गर्ने आफ्ना चहेता नगर प्रहरीका इन्चार्ज भुषाललाई मेयर सरावगीले कार्वाही गर्छन कि पुरस्कृत त्यस्काे लागि केही दिन पर्खनु पर्ने हुन्छ।

नगर प्रहरीका इन्चार्ज मदिरमा मस्त