कोरोना संक्रमणले संसद यादवको भाई प्रमोद यादवको निधन

186

बिरगंज,भदौ १३ ।
माननिय संसद प्रदिप यादवको चचेरा भाई निर्माण व्यवसायी प्रमोद यादवको कोरोना संक्रमणले मृत्यु भएको छ। संसद यादवले उनलाई बचाउन अथक प्रयास गर्दा पनि सफल हुन सकेनन।

स्वास्थ स्थिति बिग्रेपछि बिरगंज हेल्थ केयर अस्पतालबाट एम्बुलेन्समा काठमाडौँ लैजादा बाटो मै उन्को निधन भएको बताइन्छ। भाईको आकस्मिक निधनले संसद यादवलाई अपुरणीय क्षति भएको छ।