अनेकता मा एकता ग्रुपद्वारा राहत बितरण

65

विरगंज ।
अनेकता मा एकता ग्रुपका युवाहरुको समुहले गरिब तथा अतिबिपन्न घरपरिवारलाई घर-घरमा पुगेर राहत पुर्‍याउने काम जारी राखेको छ ।
पछिल्लो दुई हफ्तादेखि जिल्लाका विभिन्न स्थानमा पुगेर अतिविपन्न, गरिव, दिन दु:खि र दैनिक ज्यालादारी गरेर आफ्नो जीवको पार्जन गर्ने व्यक्तिहरुलाई खाद्यान्नदेखि लिएर मेडिकल सहयोग समेत उनीहरुले गरिरहेको छन् ।
येसै क्रममा शनिबार पाईलाको सहयोगबाट अनेकतामा एकता ग्रुपद्वारा १५ घरमा राहत बितरण गरिएको थियो । राहतमा ३० किलो चामल, २ लिटर तेल, २ किलो नुन, ५०० ग्राम सोयाबिन, २ किलो चिन्नी र १ तह हाथ धुने साबुन लगायतका अतिआवस्यक समानहरु वितरण गरिएको थियो।